सुन आयातको सीमा बढ्याे , दैनिक २५ किलो सुन ल्याउन पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुन आयातको सीमा बढ्याे , दैनिक २५ किलो सुन ल्याउन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ। २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने भएका छन् । केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको हो।

प्रकाशित : 10 October, 2025 1:42 pm