नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण



काठमाडौं । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शर्माले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

शर्मालाई बैंकको। गत भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित : 18 September, 2025 1:44 pm