काठमाडाै ४ बैशाख । सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ । साथै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ ।
विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।
संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।
Comment