सेनाको निषेधाज्ञा कायमै, के गर्न पाइन्छ, के पाइँदैन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सेनाको निषेधाज्ञा कायमै, के गर्न पाइन्छ, के पाइँदैन ?



काठमाडौं। नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेस)म्म कर्फ्यू आदेश जारी गरेको छ ।
पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।

प्रकाशित : 10 September, 2025 9:36 pm