काठमाडौं । जेन -जी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी सुरु गरेका छन् । प्रदर्शनकारीले तोडफोड गर्दै शितल निवासमा आगो लगाएका हुन् ।
सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएको छ । राष्ट्रपतिको अवस्थाको विषयमा केही पनि जानकारी प्राप्त भइसकेको छैन ।





Comment