सामाजिक सञ्जाल खोल्न नसकिने अडानमा प्रधानमन्त्री ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सामाजिक सञ्जाल खोल्न नसकिने अडानमा प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित सामाजिक सञ्जालहरू खोल्न नसकिने अडान लिएका छन्।

मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री ओलीले सरकारले लगाएको प्रतिबन्ध तत्काल हटाउन नसकिने स्पष्ट पारेका छन्।

प्रकाशित : 8 September, 2025 8:58 pm