२१ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

२१ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्कट एक्सचेन्ज (नेप्से)मा आज २१ लाख कित्ता शेयर थपिएको छ। युनाइटेड अजोड इन्स्योरेन्स २१ लाख कित्ता शेयर सूचीकृत भएको हो।

यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर हो। अघिल्लो वर्ष युनाइटेड अजोडले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिएको थियो। यो शेयर अब आइतबारबाट कारोबार गर्न मिल्छ।

प्रकाशित : १३ भदौ २०८२, शुक्रबार १४:१८ 29 August, 2025 2:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।