नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त



काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन्। बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

प्रकाशित : 18 August, 2025 12:07 pm