यस्ता छन् मन्त्रिपरिषद्का १८ वटा निर्णयहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

यस्ता छन् मन्त्रिपरिषद्का १८ वटा निर्णयहरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना,२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषाद् बैठक उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।

उनको अनुसार सरकारले ’राष्ट्रिय श्रम तथा आप्रवासन नीति, २०८२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित : २० श्रावण २०८२, मंगलबार १९:०१ 5 August, 2025 7:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।