माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त



काठमाडौं। माछापुच्छ्रे बैंकमा नयाँ सञ्चालक नियुक्त भएका छन्। बैंकको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा विश्व प्रकाश गौतम नियुक्त भएका हुन् ।

उनलाई आज साउन ५ गतेकै मितिबाट लागू हुनेगरी नियुक्त गरिएको हो ।

प्रकाशित : 22 July, 2025 12:41 pm