ग्राहकको केवाइसी विवरण राष्ट्रिय परिचय पत्रबाट लिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्राहकको केवाइसी विवरण राष्ट्रिय परिचय पत्रबाट लिन सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचय पत्र मार्फत उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ ।

केन्द्रिय बैंकले आज ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था मिलाएको हो । केवाइसी विवरण कुनै बैंक तथा वित्तीय संस्थालाई आवश्यक परेको खण्डमा राष्ट्रिय परिचय पत्रबाट सहजै वित्तीय संस्थाले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : 11 July, 2025 1:27 pm