राष्ट्र बैंकको मौद्रिक नीति : बैंक दर र निक्षेप संकलन दर दुवै घटाइयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकको मौद्रिक नीति : बैंक दर र निक्षेप संकलन दर दुवै घटाइयो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो र तल्लो दुवै सीमा घटाउने निर्णय गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले नीति सार्वजनिक गर्दै करिडोरको माथिल्लो सीमा अर्थात् बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमा अर्थात् निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको जानकारी दिए ।

त्यस्तै, नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

प्रकाशित : 11 July, 2025 1:09 pm