नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त



काठमाडौं। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक कुमार आचार्य नियुक्त भएका छन् । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई आगामी साउन १९ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित : 30 June, 2025 12:46 pm