फेवातालमा अब डिजिटल सीमा स्तम्भ (फोटोसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

फेवातालमा अब डिजिटल सीमा स्तम्भ (फोटोसहित)



काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार पोखराको फेवातालमा सिमाङ्कनको लागि सीमा स्तम्भ गाड्ने कार्य जारी छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घ सरकारको संयुक्त पहलमा लामो अध्ययन पश्चात् ताल घरमा सीमा स्तम्भ गाड्न थालिएको हो ।

डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरी डिजिटल स्तम्भहरु राखिएको हो ।

प्रकाशित : 19 June, 2025 1:03 pm