अभियान लघुवित्तले बनायाे सेयरधनीहरुकाे हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अभियान लघुवित्तले बनायाे सेयरधनीहरुकाे हात खाली



काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन गरेको मुनाफाको आधारमा सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण गर्ने अवस्था नभएको हुँदा लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

यससँगै संस्थाका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

प्रकाशित : 11 June, 2025 12:22 pm