उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट



काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्योग मन्त्रालयका लागि सो बजेट विनियोजन गरेका हुन् ।

प्रकाशित : 29 May, 2025 4:04 pm