स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा कर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा कर्जा



काठमाडौं। सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट पेस गर्दै यस्तो घोषणा गरेको हुन् ।

पौडेलले स्टार्टआपहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने बताए र यसका लागि ७३ करोड बजेट विनियोजन गरिएको छ।

सरकारले जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिने भएको छ।

प्रकाशित : 29 May, 2025 3:59 pm