आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन



काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)  मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)  स्वीकृत गरेको हो ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।

प्रकाशित : 29 May, 2025 3:03 pm