देवीप्रकाश भट्टचनले अध्यक्ष छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देवीप्रकाश भट्टचनले अध्यक्ष छाडे



काठमाडाै १९ बैशख । प्रभु समुहका देवीप्रकाश भट्टचनले प्रभु इन्स्योरेन्सको अध्यक्षबाट राजिनामा दिएका छन् । इन्सयोरेनसका अध्यक्ष नयाँ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कार्यान्वयनमा आएपछि भट्टचनले प्रभु इन्स्योरेन्सबाट राजिनामा दिएका हुन् ।

बाफियामा एकै व्यक्ति बैंक र बीमा कम्पनीको अध्यक्ष तथा सञ्चालक बन्न नपाउने व्यवस्था छ । बाफियाका कारण उनले बैंक वा बीमामध्ये एक रोज्नु पर्थ्यो । भट्टचनले बैंकको अध्यक्ष रोजेर बीमाको अध्यक्ष त्यागेका हुन् ।भट्टचन प्रभु बैंकका अध्यक्ष पनि हुन् ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलवार १०:३८