सुनको मूल्यमा गिरावट, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो।

यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 18 May, 2025 11:53 am