एनआइसि एशिया लघुवित्त शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआइसि एशिया लघुवित्त शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान



काठमाडौं । एनआइसि एशिया लघुवित्तको लुम्बिनी प्रदेश अन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुई दिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ ।

विपन्न वर्गको उत्थान हेतु आयोजित कार्यक्रम यहि वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो । कार्यक्रममा शमसेरगंज शाखा प्रमुख मधु शाह, पशु बिकास अधिकृत पुर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो ।

२८ जना सदस्यहरु उक्त तालिम बाट लाभान्वित भए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रकाशित : 16 May, 2025 12:46 pm