गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा मोतीलाल दुगड़ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा मोतीलाल दुगड़



काठमाडौं  १८  बैशाख। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को संचालक समितिमा अध्यक्ष मोतीलाल दुगड़, संचालक मालचन्द दुगड़ तथा ज्योती कुमार बेगानीले दिएको राजीनामा संचालक समितिले स्वीकृत गरी रिक्त रहेका स्थान मा बिवेक दुगड़ तथा रिषी कुमार गाडियालाई संचालकमा नियुक्ति गरेको छ ।

सो कम्पनीको संचालक समितिले बिवेक दुगड़लाई संचालक समितिको अध्यक्षमा चयन गर्नुका साथै अध्यक्षले आफ्नो कार्यभार समेत सम्हालेको कम्पनीले जनाएको छ ।

प्रकाशित : 1 May, 2017 8:26 am