काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ। सोमबार नेप्सेमा ग्रीन भेन्चर्सको बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले अघिल्लो वर्ष आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही सेयर नेप्सेमा थपिएको हो।





Comment