प्रभू इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा तामाङ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभू इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा तामाङ नियुक्त



काठमाडौं । निर्जीवन बीमक प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा समिर तामाङ नियुक्त भएका छन् । उनी यसअघि प्रभू इन्स्योरेन्सको सहायक महाप्रबन्धक थिए ।

तामाङ, सहायक महाप्रबन्धक भएपनि निमित्त प्रमुख कार्यकारी अधिकृत तहको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

तामाङले इन्स्योरेन्समा बजार विभागको प्रमुखका रूपमा काम गर्दै आएका छन् । तामाङसँग बैंकिङ र बीमा क्षेत्रमा २८ वर्ष लामो अनुभव छ।

प्रकाशित : १ बैशाख २०८२, सोमबार ११:५८