नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सयर सूचिकृत



काठमाडौं । नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ३ प्रतिशत बोनस वापत १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचिकृत भएको हो।

अब यस सूचिकृत भएको सेयर बैशाख २ गतेबाट कारोबारमा आउनेछ ।

प्रकाशित : ३० चैत्र २०८१, आईतवार १६:५७