काठमाडौं । पछिल्लो समय धेरैले इभी कार मर्मतसम्भार महँगो भएको गुनासो गर्ने गरेका छन् । यस्ता समस्या समाधानका लागि केइ इभी कार कम्पनीले केही सहुलियत प्रदान गर्दै नयाँ याेजना ल्याएको छ ।
केइले इभी कार मर्मतसम्भार महँगो भएको गुनासोलाई केही हदसम्म सहज बनाउनका लागि उच्च गुणस्तरको, भरपर्दो, र किफायती स्पेयर पार्ट्स प्रदान गर्ने भएको हाे ।
याे याेजना अन्त्रगत केइ एक्स३ प्रो ईभीलाई सहज, सस्तो र बजेट अनुकूल लागतमा राम्रो अवस्थामा राख्न मद्धत गर्नेछ।
Comment