काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज यस बैंकको ९.५०७९ प्रतिशत बोनस वापत १० लाख ५६ हजार ७३४.२६ कित्ता सेयर सूचिकृत भएको हो ।
उक्त सेयर अब भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
मुख्य समाचार
30 March, 2025 3:59 pm
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज यस बैंकको ९.५०७९ प्रतिशत बोनस वापत १० लाख ५६ हजार ७३४.२६ कित्ता सेयर सूचिकृत भएको हो ।
उक्त सेयर अब भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित : 30 March, 2025 3:59 pm
Comment