नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत



काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयर वापत ३३ लाख ९४ हजार ८४६.५८ कित्ता सेयर र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयर वापत १२ लाख ५१ हजार ३९५.५८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

अब यी सूचिकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित : १३ चैत्र २०८१, बिहीबार १८:३३