माई खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
८ मंसिर २०८३, मंगलबारTuesday, November 24, 2026

Feature News

माई खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न अनुमती

काठमाडौं । विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको छ। कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपश्चात कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।

प्रकाशित : ११ चैत्र २०८१, मंगलबार ११:२४ 25 March, 2025 11:24 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।