एलआइसी नेपालको हकप्रद सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एलआइसी नेपालको हकप्रद सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । आइतबार नेप्सेमा एलआइसी नेपालको हकप्रद सेयर सूचिकृत भएको छ । कम्पनीको ८८.४५१६८ प्रतिशत बराबरको दुई लाख ३४ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

अब यो सेयर सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित : २ चैत्र २०८१, आईतवार १६:४१