साञ्जेन जलविद्युतको अध्यक्षमा दीर्घायु श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साञ्जेन जलविद्युतको अध्यक्षमा दीर्घायु श्रेष्ठ



काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा दीर्घायु कुमार श्रेष्ठ चयन भएका छन्। कम्पनीको सञ्चालक समितिको ३०७ औं बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न नेपाल विद्युत प्राधिकरणबाट सञ्चालक प्रतिनिधि दीर्घायु कुमार श्रेष्ठलाई मनोनयन भई आएका थिए ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार १२:१६