काठमाडौँ बैशाख १२। चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारले मातातीर्थ औंसीको अवसरमा (वैशाख १३ गते बुधबार) सम्पूर्ण आमाहरुलाई पचास प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको छ ।यो छुट व्यवस्था सम्पूर्ण आमाहरुको सम्मानमा गर्न लागिएको हो ।छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ भने यो छुट सुविधालिनेहरुले अन्य छुट पाउनुहुने छैन।
25 April, 2017 9:21 am





Comment