नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त



काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी परिवर्तन भई पंज्ञानीलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्षले फागुन १२ राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गरेको बैंकले जनाएको छ ।

प्रकाशित : 25 February, 2025 1:40 pm