युनाइटेड इन्स्योरेन्सको लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाइटेड इन्स्योरेन्सको लाभांश



काठमाडौ १० बैशाख । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संचालक समितिको बैठकले १० प्रतिशत शेयर लाभांश र १५ लाख ९१ हजार ५ सय ७८ रुपैया नगद लाभांश दिने प्रस्ताव गरेको छ ।साथै बोनश सेयर पछि १ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । सो निर्णय बीमा समितिबाट स्वीकृत हुन बाँकी छ ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार ०६:४१