काठमाडौँ १० बैशाख । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ११४.२७ प्रतिसत बोनश शेयर को मुल्य समायोजन भएको छ । १० हजार ८१ रुपैया काएम भएको बोन्स शेयरको औसत आधार मुल्य भने ५ हजार ७ सय १० रुपैया रहेको छ । प्रमोटर शेयरको ११४.२७ प्रतिसत बोन्स शेयर को मुल्य भने ९ हजार ६३ रुपैया रहेको छ ।
१० बैशाख २०७४, आईतवार ०५:५९
Comment