काठमाडौं। नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार शर्मा नियुक्त भएका छन् ।
माघ २० गते आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Comment