यूनाईटेड इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डर धुर्मुस–सुन्तली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यूनाईटेड इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डर धुर्मुस–सुन्तली



काठमाडौं, ८ वैशाख  । यूनाईटेड इन्स्योरेन्स कम्पनीले सामाजिक कार्यका अभियान्ता धुर्मुस–सुन्तली फाउण्डेशनका संस्थापक सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल (सुन्तली) लाई कम्पनीको ब्राण्ड एम्वेस्डर बनाएको छ । उनीहरुसंगको सहकार्यले कम्पनीको ब्राण्ड ईमेज तथा बीमा प्रति सर्वसाधारणमा जागरुक गराउन समेत सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रकाशित : ८ बैशाख २०७४, शुक्रबार ०५:५८