कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ। नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

प्रकाशित : 26 December, 2024 12:29 pm