घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरवाट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलामा २ हजार ६०० रुपैयाँ घटेको थियो । सोमबार पनि एकैदिन १५ हजार ९०० रुपैयाँ घटेको थियो । सरकारले सुनको भन्सार शुल्क घटाएसँगै मूल्य घटेको हो ।

प्रकाशित : १३ मंसिर २०८१, बिहिबार १०:५६ 28 November, 2024 10:56 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।