काठमाडौं ३ बैशाख। आइतवार सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बृद्धि भएर ५५ हजार ७ सय पुगेको हो ।
आइतवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी तोलाको ८ सय १५ पुगेको हो ।
Feature News
16 April, 2017 7:10 am
काठमाडौं ३ बैशाख। आइतवार सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बृद्धि भएर ५५ हजार ७ सय पुगेको हो ।
आइतवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी तोलाको ८ सय १५ पुगेको हो ।
प्रकाशित : 16 April, 2017 7:10 am
Comment