सिमटिभी जोडदा निःशुल्क सेट टप बक्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

सिमटिभी जोडदा निःशुल्क सेट टप बक्स

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं ३१ चैत । विदेशी लगानीकर्ता इमिरेट इन्भेष्टमेन्ट (इआइ) गुप्र र नेपाली लगानीकर्ता प्रभु ग्रुपको २० प्रतिशत सेयर स्वामित्वमा रहेको सिम टिभीले २ वर्षको अवधिमा एक लाख ५० हजार ग्राहक बनाएको छ।
११ जिल्लामा पुगेको सिम टिभीले हाल २० एचडी सहित १२० एसडी च्यानलहरु प्रसारण गर्दै आएको जनाएको छ।
२०१५ फेब्रुअरीबाट प्रसारणमा आएको सिम टिभी जोडदा ग्राहकहरुलाई निशुल्क सेटटप बक्स दिँदै आएको कम्पनीका जनरल म्यानेजर दक्ष पौडेलले बताए। पौडेलले सिम टिभीले छिटै नै आफ्नै साँगितिक र समाचारमुलक च्यानलहरु प्रसारणमा ल्याउने बताए।

प्रकाशित : ३१ चैत्र २०७३, बिहिबार ०७:५३ 13 April, 2017 7:53 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।