हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले आव २०८०-८१ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव देवकर कार्कीले जनाएका छन् ।

सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रकाशित : १३ कार्तिक २०८१, मंगलवार ११:३३