ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा



काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड- १ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ।

गत भदौ २८ गते बसेको ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

फण्डको कोष प्रबर्द्धकमा ग्लोबल आइएमई बैंक छ भने योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल छ ।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार १३:२४