सुनकाे मुल्य सामान्य घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य सामान्य घट्याे



काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

बुधबार भने सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाले बढ्दै प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 12 September, 2024 11:34 am