काठमाडौं, २६ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (Nepal Life Insurance Company)ले पोखरामा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले सो कार्यालयको उद्धघाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका कार्यकारी अधिकृत विवेक झाले जीवन बीमा व्यवसाय विस्तारका लागि सो कार्यालयको स्थापना गरेको जानकारी दिए ।
Comment