सुनको मूल्य स्थिर, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य स्थिर, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार ११:४७