सुनको मूल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य स्थिर



काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहीबार ११:०५