फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा कार्की नियुक्त



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कुमारी बैंकको तर्फबाट प्रतिनिधिन्व गर्दै आएका मुकुन्द सुवेदीको सट्टामा कार्कीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २७ श्रावण २०८१, आईतवार १२:३१