नेप्सेमा थपियो ६२ हजार ३३८ कित्ता शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा थपियो ६२ हजार ३३८ कित्ता शेयर



काठमाडौं । नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशतले हुन आउने ६२ हजार ३३८ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

उक्त बोनस शेयर सम्बन्धीत हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न पाउनेछन् । कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : ६ असार २०८१, बिहीबार १७:१७