काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्।
कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।
अर्थ राजनीति
13 October, 2026 4:59 pm
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्।
कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।
प्रकाशित : 13 October, 2026 4:59 pm
Comment